logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

अस्पताल पुगे प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड


  • राजनीति
  • सोमबार, कार्तिक १२ २०७५

काठमाडौं – स्वास्थ्यमा थप समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा प्रधानमन्त्रीको उपचार भइरहेको छ । केही दिनदेखि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको थियो ।

यसैबीच, प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार