logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

धादिङ बस दुर्घटनामा ८ जनाको मृत्यु, उद्धार कार्य जारी


  • राजनीति
  • बुधबार, भाद्र ६ २०८०

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीनजिकै त्रिशुली नदिमा खस्दा ८ जनाको मृत्यु भएको छ ।

गजुरी– २ चालिसे झरना भन्ने ठाउँबाट त्रिशुली नदिमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनास्थलबाट १८ जनाको उद्दार गरिएको छ । जसमध्ये ८ जनको मृत्यु भएको छ भने १० जनालाई अस्पताल पठाइएको छ ।

उद्धार कार्य जारी रहेको र घटनाबरे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार