logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कांग्रेस सहमहामन्त्री यादवमाथी रिपोर्टर्स क्लबमै खुकुरी प्रहार


  • राजनीति
  • बुधबार, भाद्र २० २०८०

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

यादवलाई अस्पताल लगिएको छ । यादवलाई अहिले वीर अस्पताल पुर्याईएको छ ।

यादवमाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार