logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मीन बहादुर गुरुङसंग साढे दुई कराेड धराैटी माग


  • राजनीति
  • आइतबार, भाद्र २४ २०८०

ललितानिवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । उनीसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी मागेको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार