logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काे काे पुगे शेखर – गगन समुहकाे बैठकमा ?


  • राजनीति
  • मंगलबार, असोज २ २०८०

नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक राजधानीको विशालनगरमा सुरु भएको छ । बैठकमा महामन्त्री गगन थापासहित उपसभापति धनराज गुरुङलगायतको सहभागिता रहेको छ ।

बैठकमा निम्ता गरिएका महामन्त्री विश्व प्रकाश शर्मा, नेता प्रदीप पौडेल भने सहभागी छैनन् । कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका हुन् ।

असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएका बुझिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार