logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

५ दिन भित्र देश छाेड्न क्यानडाका कुटनितिज्ञलाइ भारतकाे चेतावनी


  • राजनीति
  • मंगलबार, असोज २ २०८०

भारत र क्यानडाबीच कुटनीतिक सम्बन्धमा केही चिसोपना आएको छ । भारतले क्यानडाका एक उच्च कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ । यसअघि खालिस्तानीको हत्या प्रकरणमा क्यानडाले रअ प्रमुखलाई निश्कासन गरेको थियो ।

क्यानडाले एक खालिस्तानी अभियानकर्ता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार जोडिएको भन्दै सोमबार रअका प्रमुख पवनकुमार राईलाई निष्कासन गरेको थियो ।

यता, भारत सरकारले पनि भारतस्थित् उच्च क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न निर्देशन दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार