logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

३६ जिल्ला न्यायाधीश नियुक्ति, काे कता हेर्नुस् नामसहित


  • राजनीति
  • मंगलबार, असोज २ २०८०

न्याय परिषदले ३६ जना जिल्ला न्यायाधीशहरुको नियुक्ति गरेको छ । परिषदको मंगलबार बसेको बैठकले आन्तरिक, खुल्ला एवम् अन्य प्रक्रियाबाट उनीहरुको नियुक्ति गरेको हो ।

त्यस्तै, परिषदको बैठकले उच्च अदालत पोखराका न्यायाधीश रमेश प्रसाद राजभण्डारीलाई उच्च अदालत विराटनगरका लागि सुरुवा सिफारिस गरेको छ ।

त्यस्तै, १८ जिल्ला न्यायाधीशहरुको पनि सरुवा सिफारिस गरिएको छ ।

यस्तो छ सूचीः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार