logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेपाल र चिनबिच १३ बुँदे समझदारी


  • राजनीति
  • सोमबार, असोज ८ २०८०

जनवादी गणतन्त्र चिनकाे भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षीले नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका छन् ।

यी सम्झौता र समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित छन् । चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार