logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक


  • राजनीति
  • आइतबार, असोज १४ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । सिंहदरवारमा साढे १२ बजे बस्नेगरी आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार बैठकमा पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिबारे छलफल गर्नुका साथै सुन तस्करी छानविनका लागि बन्ने आयोगबारे निर्णय हुनेछ ।

प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मुल्यबृद्धिप्रति असन्तुष्टि जनाउदै आजै बिहान निगमका पदाधिकारीसँग सोधपुछ गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार