राजनीति
कास्कीको पोखरामा रहेको पृथ्वीनारायण क्यामपसमा नेबिसघ र प्रहरी वीच झडप भएको छ।
घटना स्थलमा खटिरहेका पत्रकार शुसान्त गाहा मगरका जानकारी अनुसार अहिले सम्म क्याम्पस गेट बाहिर स्थिती तनावग्रस्त रहेको छ। नेविसघको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरे पछी उग्ररुप लिएको स्थानीयले बताएका छन।