logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेपालले ओमनलाई दियाे १८५ रनकाे लक्ष्य


  • राजनीति
  • आइतबार, कार्तिक १९ २०८०

टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले अर्धशतक बनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार