logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पक्राउ गर्ने थाहा पाएपछि साइबर ब्युरोमा उपस्थित भए प्रसाईं


  • राजनीति
  • आइतबार, कार्तिक १९ २०८०

राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।

आज (आईतबार) उनी नेपाल प्रहरीको साईबर व्युरोमा उपस्थित भएका हुन् । विवादस्पद अभिव्यक्ति दिएको भन्दै उनलाई प्रहरीले उपस्थित हुन भनेको थियो ।

बोलाउँदा नआए पक्राउ गर्ने प्रहरीको तयारी थाहा पाएपछि उनी आफैं उपस्थित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार