logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

अध्यक्ष मोहन वैद्य ‘किरण’अस्पताल भर्ना


  • राजनीति
  • मंगलबार, पुष १७ २०८०

क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई ४ दिन अगाडी त्रिवि शिक्षण अस्पताल लगिएको उनीनिकट स्रोतले जनाएको छ ।

उनलाई दमकाे समस्या बढेपछि अस्पताल लगिएकाे हाे । हाल उनकाे स्वास्थ्य सुधाराेन्मुख रहेकाे बताइएको छ । उनिलाइ अझै केही दिन अस्पतालमा नै राखेर उपचार हुने स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार