logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

विवादित जग्गामा क्रान्तिकारी कम्युनिस्ट पार्टीले डोजर चलायो


  • राजनीति
  • सोमबार, माघ २२ २०८०

मोहन बैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीले विवादित जग्गामा डोजर चलाएको छ ।

जालसाजी गरेर जनताको जग्गा भु माफियाले खाएको भन्दै पार्टी डोजर चलाउनु परेको क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्कीका संयोजक सुजनले बताएकाछन ।

एक बिज्ञप्ति जारी गर्दै पोखरा महानगरको न्युरोडमा रहेको  हरिबहादुर थापा र ज्ञानबहादुर थापाको संयुत्त नाममा रहेको ९ रोपनी ६ आना ३ दाम क्षेत्रफको जग्गा जालसाजी र किर्ते गरेर अनिल श्रेष्ठ र प्रकाश श्रेष्ठ (खोप्लाङ्गे)ले खाइदिए आरोप लगाउदै बिज्ञप्ति जारी गरेको छ । नेता सुजनद्धारा जारी बिज्ञप्तीमा डोजर लगाउनु पर्ने ५ कारणहरु उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार