logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

कास्की केन्द्रबिन्दु भएर भूकम्प


  • राजनीति
  • शनिबार, फाल्गुन २६ २०८०

कास्की केन्द्रबिन्दु भएर आज (शनिबार) बिहान भूकम्प गएको छ।

बिहान ७ बजेर ३० मिनेटमा कास्कीको पार्से केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार ४.० म्याग्निच्युडको भूकम्प गएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार