logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

रविले बैठकमा रोकेको मुकुलको प्रस्ताव (पूर्ण पाठसहित)


  • राजनीति
  • बुधबार, असार २० २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् ।

बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव सभापति रवि लामिछानेले प्रस्तुत गर्न अनुमति नदिएपछि महामन्त्री ढकाले मिडियामार्फत सार्वजनिक गरेका हुन् ।

 

यस्तो छ रविले बैठकमा रोकेको मुकुल ढकालको प्रस्ताव (पूर्ण पाठसहित)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार