logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

डिआईजी श्रेष्ठ सशस्त्र प्रहरीको प्रवक्ता तोकिए


  • राजनीति
  • आइतबार, मंसिर २ २०७५

सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुरजकुमार श्रेष्ठ सशस्त्र प्रहरीको प्रवक्ता तोकिएका छन् ।

उनलाई आईतबार प्रवक्ता तोकिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीसम्बन्धी जानकारी, सूचना र क्रियाकलापका विषयमा सूचना प्रवाह गर्न प्रवक्ता तोकिएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार