logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

प्रधानमन्त्री ओली अस्वस्थ, सबै नियमित भेटघाट बन्द


  • राजनीति
  • मंगलबार, कार्तिक २० २०८१

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्। हिजो (सोमबार) देखि सामान्य ज्वरो आएर घरमै आराम गरिरहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए।

‘हिजोदेखि ज्वरो आएको हो,’ सचिवालयका ती सदस्यले भने, ‘अहिले सामान्य नै छ। आराम गरिरहनुभएको छ।’

बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारका लागि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ। ‘आजका सबै भेटघाट बन्द गरिएको छ,’ सचिवालयका ती सदस्यले भने।

ओली अहिले बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार