logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने मन्त्रीपरिषद्को निर्णय


  • राजनीति
  • सोमबार, बैशाख ८ २०८२

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशान आयोग गठन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

गठित आयोगमा अर्थमन्त्री, गृहमन्त्री, कानुन मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, लोक सेवा आयोग, नीति आयोग र योजना आयोगका सहित १५जना सदस्य हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार