logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

माओवादी अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशीयारी बीच भेटवार्ता


  • राजनीति
  • बिहिबार, बैशाख २५ २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टी भाजपाका नेता भगतसिंह कोशियारीबीच भेटवार्ता भएको छ।

बिहिबार अध्यक्ष प्रचण्डको खुमलटारस्थित निजी निवासमा भएको भेटमा नेपाल भारत बीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको जनाइएको छ।

साथै भेटमा भारत र पाकिस्तान बीच बढेको तनावका विषयमा पनि छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार