logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन


  • राजनीति
  • मंगलबार, जेष्ठ १४ २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरूले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै मंगलबार प्रदर्शन गरेका हुन्।

उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार