logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने


  • राजनीति
  • सोमबार, असार १६ २०८२

काठमाडौं । प्रतिनिधिसभा रुपन्देही निर्वाचन क्षेत्र नम्बर– ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उपनिर्वाचनको मिति सार्वजनिक गरेको हो । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित भएका दिपक बोहोराको निधनपछि सो पद रिक्त रहेको छ ।

गएको चैत्र १९ गते काठमाडौंस्थित ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार