logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

प्रदीप परियारलाई २५ हजार धरौटीमा छोड्न विशेष अदालतको आदेश


  • राजनीति
  • बुधबार, असार २५ २०८२

काठमाडौं । विशेष अदालतले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदिप परिवारलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। बुधबार परियार विशेष अदालतमा उपस्थित भएका थिए । थुन्छेक बहसपछि उनलाई २५ हजार धरौटीमा आदेश दिएको हो।

न्यायाधीश तेज नारायण सिंह, रामबहादुर थापा र हितेन्द्र थापाको संयुक्त इजलासले परियारलाई रिया गर्न आदेश दिएको हो ।

सोही मुद्दामा बुधबार नै अदालतमा हाजिर भएका काठमाडौं महानगरपालिकाका कर्मचारी बसन्त आचार्य र नवराज ढकालको बयान तथा थुन्छेक बहसपछि जनालाई ५०–५० हजार धरौटीमा छाड्न आदेश दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार