logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक


  • राजनीति
  • बिहिबार, असार २६ २०८२

:yfoL sld6Lsf] a}7s ;'? x'Fb sf7df8f}F, !# df3 M k|wfgdGqL tyf g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k'iksdn bfxfn …k|r08Ú sf] cWoIftfdf kf6L{ sfof{no k]l/; 8fF8fdf a;]sf] :yfoL sld6Lsf] a}7s ;'? x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारीको बैठक बोलाएको छ ।

समसामयिक विषयमा छलफल गर्न भन्दै माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको हो । बैठक अपरान्ह्र चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बाढी–पहिरोले पुर्याएको क्षती, सरकारको काम कारबाही लगायतका विषयमा छलफल हुने माओवादीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार