राजनीति
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन सम्बन्धी भग भगवती न्यौपानीले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन सम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन गर्न, गुनासो सुनवाई र निर्माण गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिएकी छन् ।
सचिव र सहसचिवहरूसँग मन्त्री न्यौपानेले कर्मचारीहरूको सरुवा पदस्थापना तथा काज सरुवालाई निष्पक्ष पारदर्शी तथा वस्तुगत बनाउनको लागि यसअघि मन्त्रालयले तयारी गरेको मापदण्डलाई समयानुकुल परिमार्जन गरी राई सुझाव पेश गर्न भनेकी छन् ।
उक्त मापदण्ड परिमार्जन प्रस्ताव मात्र कर्मचारीहरूको सर्वसम्बन्धी काम हुने उनको भनाइ छ । कर्मचारी सरुवालाई पूर्व अनुमायोग्य बनाउन पनि उनको निर्देशन छ।
आफ्नो सचिवालय अन्तर्गत रहने गरी राख्न लागिएको गुनासो सुनाई संयन्त्रणमा देशभरका कर्मचारीले गुनासा राख्न सक्ने अवस्था मिलाइने मन्त्रीको सचिवालयले जनाएको छ।