logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि शितल निवास पुगे सभामुख घिमिरे


  • राजनीति
  • शुक्रबार, साउन १० २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सभामुख देवराज घिमिरे शितल निवास पुगेका छन्।

राष्ट्रपति पौडेल र सभामुख घिमिरे बीच शुक्रबार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटमा सभामुख घिमिरेले संसदका सभामुखहरूको
जेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको जनाइएको छ ।

सभामुख घिमिरेले सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुन जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको समेत बताएका थिए।

यसैबीच राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी (काम, कर्तव्य र अधिकार) कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक लाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार