logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गृहमन्त्रीद्धारा हज समितिको अध्यक्ष नियुक्त


  • राजनीति
  • मंगलबार, साउन १४ २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराह जिल्लाको कल्याणपुर नगरपालिका– १२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन् ।

मंगलबार मन्त्रीपरिषद्को निर्णयबाट सिराह महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालय अन्तर्गत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार