logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण


  • राजनीति
  • बुधबार, साउन १५ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार एक विधेयक प्रमाणीकरण गरेका छन्

राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

“राष्ट्रपति रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार