logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

यस्ता छन् मन्त्रीपरिषद् बैठकका १८ निर्णय (सूचिसहित)


  • राजनीति
  • मंगलबार, साउन २१ २०८२

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरिएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले नियुक्तिदेखि विदेश भ्रमण स्वीकृत लगायत निर्णय गरेको छ।

हेर्नुहोस् मन्त्रीपरिषद् बैठकका १८ निर्णयः

https://drive.google.com/file/d/1x34T8ozyYbBcv1SMwG8h2xq0TOyY4puJ/view

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार