logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

इजरायलले गर्याे गाजामा अल जजिराका चार पत्रकारको हत्या


  • राजनीति
  • सोमबार, साउन २७ २०८२

काठमाडौं । इजराइलको हवाई आक्रमणमा परी गाँजामा अल जजिराका चार पत्रकार मारिएका छन्। अल जजिराले गाँजाको अल शिफा अस्पताल नजिक भएको आक्रमणमा परि उनीहरू मारिएको जनाइएको छ।

अल जजिराका अनुसार इजराइली आक्रमणका समयमा संवाददाता अनस अल सरिफ र महमद कुरैके, क्यामेरा म्यान इवाहिम जहिर र महमद नौफाल अस्पतालको मुख्य द्वारमा पत्रकारहरूका लागि बनेको एक त्रिपालमा रहेका थिए।

करिब दुई साताअघि अल जजिराले इजराइली रक्षाबल आइडीएफको निन्दा गर्दै गाजामा अलि शरीर फसहित उक्त टिमका पत्रकारहरु विरुद्ध अभियान चलाइएको बताइएको थियो ।

आक्रमणको केही समयपछि आइडिएफले अनसअल सरी माथि आक्रमण भएको पुष्टि गरेको छ। आइडिएफले भन्ने टेलिग्राममा पोस्ट गर्दै हमासको आतंकवादी चेतनका प्रमुखका रूपमा काम गरेको आरोप लगाएको छ । आइडीएफले आक्रमणमा मारिएका अन्य पत्रकारहरु बारे उल्लेख गरेको छैन।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार