logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिमा भीड (तस्विरहरू)


  • राजनीति
  • सोमबार, साउन २७ २०८२

काठमाडौं । साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।
बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएका छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार