राजनीति
काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरलाई प्रहरीले पक्राउ गरेको छ ।
साइबर अपराधसम्बन्धी उजुरीका आधारमा बुधबार जिल्ला अदालत काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर म्याद थप गर्न महरलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ। महरविरूद्ध भदौ ९ गते पक्राउ पुर्जी जारी भएको थियो।