logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

बेइजिङमा भएको विषेश सैनिक परेडमा प्रधानमन्त्री ओली (फोटो फिचर)


  • राजनीति
  • बुधबार, भाद्र १८ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनको बेइजिङमा आयोजना भएको विशषे सैनिक परेड कार्यक्रमा सहभागी भएका छन् ।

चिनको विजय उत्सवसम्बन्धी ८० औँ वार्षिक उत्सव समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङसहित भिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँगै प्रधानमन्त्री ओली पनि सहभागी भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार