logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

सीतलनिवासबाट बाहिरिए प्रधानसेनापति, सडकमा बढाइयो सेनाको संख्या


  • राजनीति
  • शुक्रबार, भाद्र २७ २०८२

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन सीतल निवासबाट बाहिरिएका छन् ।

अन्तरिम सरकार गठन प्रक्रियामै रहेको बेला प्रधानसेनापति सिग्देलले सीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँग छलफल गरिसकेपछि सिग्देल बाहिरिएका हुन् ।

प्रधानसेनापति सीतल निवासबाट बाहिरिएसँगै सडकमा सेनाको संख्या बढाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार