logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सञ्चार मन्त्री खरेलको पहिलो निर्णय : काठमाडौंसहित देशका प्रमुख १० शहरका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट


  • राजनीति
  • सोमबार, असोज ६ २०८२

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् ।

शिलतनिवासमा मन्त्रीको शपथ ग्रहणगरेसँगै मन्त्री खरेलले सिंहदरबारस्थित मन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार गरेसँगै उनले काठमाडौंसहित देशका प्रमुख १० शहरका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार