राजनीति
काठमाडौं । निवर्तमान गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मातृशोक परेको छ ।
लेखकी आमा शारदा लेखकको ८९ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारको क्रममा आज अपरान्ह्र ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैँछ ।