logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मधेश प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ : महामन्त्री शर्मा


  • राजनीति
  • बिहिबार, असोज ९ २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने बताएका छन् ।

बिहिवार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले जेनजी पुस्ताले अघि सारेका मागहरुको सम्बोधन गर्दै विगतका आन्दोलनबाट प्राप्त अधिकारीहरुलाई संस्थागत गर्ने पक्षमा कांग्रेस उभिने उनले बताए ।

मधेश प्रदेशको विकासका लागि कांग्रेसले नेतृत्व लिन जरुरी रहेको भन्दै उनले अब मधेश प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिने दाबी गरे ।

जेनजी बाहेकका पुस्ताहरुलाई पार्टीमा गास्ने कुरामा कांग्रेसले ध्यान दिने महामन्त्री शर्माको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार