logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा (तस्बीरहरु)


  • राजनीति
  • मंगलबार, असोज २८ २०८२

काठमाडौं । गत भदौ २४ गते भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलो पटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठकमा सहभागी हुन जाने क्रममा सभापति शेरबहादुर देउवा सार्वजनिक भएका हुन् । जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित निवासमा कुटपिटमा परेका देउवा यस अघि सार्वजनिक भएका थिएनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार