logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मन्त्रीमा सिफारिस भएका खगेन्द्र र गणपतिलालको शपथ रोकियो


  • राजनीति
  • आइतबार, कार्तिक १० २०८२

काठमाडौं । मन्त्रीमा सिफारिस खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ रोकिएको छ । अन्तिम समयमा आएर दुई जनाको नाम सूचीबाट हटाइएको स्रोतले जनाएको छ ।

मन्त्रीमा सिफारिस भएपछि खगेन्द्र विभिन्न मुद्दामा मुछिएको खुलेको थियो । उनी श्रममन्त्रीमा सिफारिस भएका थिए ।

गणपतिलाललाई भूमि सुधारमा सिफारिस गरिएको थियो । उनको शपथ रोकिएको कारणबारे खुलेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार