logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रास्वपाको बृहत राजनीतिक संवादमा बाबुराम र रेशम पनि सहभागी


  • राजनीति
  • शुक्रबार, कार्तिक १५ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत राजनीतिक संवाद सुरु भएको छ ।

जेनजी आन्दोलनका उपलब्धी अगाडीको बाटो र निकास शिर्षकमा बृहत राजनीतिक संवाद नेपाल हाउस बालुवाटारमा जारी रहेको छ ।

रास्वपाका उपसभापति एवम् उच्च राजनीतिक संयोजक डा. स्वर्णीम वाग्लेबाट पार्टी सचिवालयमा प्रस्तावित भई परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरुबीच छलफल थालेका हुन् ।

उक्त संवादमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नाउपा नेपालका संरक्षक रेशम चौधरी पनि सहभागी भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार