logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा


  • राजनीति
  • शनिबार, कार्तिक २३ २०८२

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा दिएका छन् ।

शनिबार प्रदेश सभामा विश्वासको मत मागेर प्रदेशसभामा मत विभाजनको तयारी भइरहेकाले मत नपाउने भएपछि सोनलले प्रदेशसभामा मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले राजीनामा घोषणा गरेसँगै राजीनामाको पत्र आजै प्रदेश प्रमुखको कार्यालयमा पठाउने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार