logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मन्त्रीपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, यी हुन् मन्त्री बन्ने चार जना


  • राजनीति
  • शुक्रबार, मंसिर २७ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रीपरिषद् विस्तारको तयारी गरेकी छिन् ।

प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपतिको कार्यालयमा पठाइसकेकी र उनीहरुको शपथ ग्रहण आज दिउँसो ३ बजे हुने जनाइएको छ ।

स्रोतका अनुसार भूमी व्यवस्था तथा सहकारी विकास मन्त्रीमा कुमार इङ्नाम, श्रममा राजेन्द्रसिंह भण्डारी, वनमा माधव चम्लागाई र महिला मन्त्रीमा श्रद्धा श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार