logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक


  • राजनीति
  • आइतबार, मंसिर २९ २०८२

ललितपुर, १ कात्तिकः नेपाली कांग्रेस पार्टी कार्यालयमा शनिबार केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री ऋषिकेश गौतमको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शोक प्रस्ताव पेश गर्नुहुँदै महामन्त्री गगन थापा। तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै सोमबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका सूचित गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार