राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता तथा अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष पुर्ण बहादुर सिंहलाई गुल्मी जिल्ला पार्टी कमिटी इन्चार्जको जिम्मेवारी दिएको नेकपाले जनाएको छ ।
नेकपाको ब्यूरोहरु मध्य एक नम्बरको गतिशील मानिने लुम्बिनी ब्यूरोमा बिद्यार्थी सगठनमा रहदा कुशलता पुर्वक जिम्मेवार बहन गरेका सिंहलाइ भुगोल जिल्लाको जिम्मा दिएको हो । अध्ययनशिल,तार्किक वाक कला,लेखक र जुझारु छवी बनएका उनलाइ गुल्मीको इन्चार्ज बनाउनुलाइ बिशेष महत्त्वका साथ हेरिएको छ । जनयुद्धकालमा मगरातको राम्रो अनुभव बटुलेका सिहले राम्रो नतिजा ल्याउनेमा पार्टी बिश्वस्त रहेको देखिन्छ ।