logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

बालेनसँगको भेटपछि बाहिरिए रास्वपा नेता खनाल


  • राजनीति
  • बिहिबार, पुष १० २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता शिशिर खनालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेर बाहिरिएका छन् ।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेर नेता खनालले शाहसँग भेटवार्ता गरेका थिए ।

यस अघि रास्वपा सभापति रवि लामिछानेलेपनि मेयर बालेनसँग भेटवार्ता गरेका थिए । मेयर शाहले यस अघि जेनजी अगुवा रक्षा बम लगायतसँग पनि भेटवार्ता गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार