राजनीति
k|wfgdGqL
k|r08Ú cGtjf{tf{
OGbf]/ -dWok|b]z_, @) h]7 M ef/tsf] rf/lbg] cf}krfl/s e|d0f /xg'ePsf k|wfgdGqL k'iksdn bfxfn
k|r08Ú zlgaf/ /fli6«o ;dfrf/ ;ldlt -/f;;_ sf ljz]if ;dfrf/bftf /d]z nD;fn;Fu cGt/jftf{ lbg'x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ठ पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् ।
नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेकपा (एकीकृत समाजवादी) सहितका दलहरुसँग पार्टी एकता गरी नेपाली कम्युनिष्ट पार्टीको गठन गरेपछिको प्रचण्डको यो पहिलो विदेश यात्रा हो ।
संयोजक प्रचण्ड नेकपा निकट प्रवासी संगठनहरुको एकता सभालाई सम्बोधन गर्न आज दिल्ली जाने र भोली साँझ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।