logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

जलेश्वरको करदाता कार्यालय खारेज


  • राजनीति
  • बिहिबार, पुष २४ २०८२

काठमाडौं । महोत्तरीको जलेश्वरस्थित करदाता कार्यालय खारेज गरिएको छ ।

नेपाल सरकारको निर्णय बमोजिम सो कार्यालय खारेज भएको आन्तरिक राजश्व कार्यालय जनकपुरधामले जनाएको छ ।

उक्त कार्यालयमार्फत् हुँदै आएको सम्पूर्ण कर सम्बन्धी कार्य आजबाट कोष तथा लेखा नियन्त्रकको कार्यालय जलेश्वरबाट हुने आन्तरिक राजश्व कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार