logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

ओलीसँग चुनाव लड्ने बालेनको तयारी, रास्वपा झापाका नेतालसँग गरे छलफल


  • राजनीति
  • आइतबार, पुष २७ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रतिनिधि सभाको निर्वाचन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट लड्ने तयारी गरेका छन् ।

ओलीसँग चुनाव लड्न बालेनले रास्वपा झापाका नेताहरुसँग छलफल गर्नुको साथै झापा–५ को वस्तुस्थिति, त्यहाँको विकास निर्माण, पुराना पार्टीहरूको अवस्थाबारे सामान्य सर्भेक्षण गरेको समेत गरेको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार