राजनीति
काठमाडौं । नेपाली कांग्रेस पार्टीको संस्थापन पक्षसँग वार्तामा जुटेका विशेष महाधिवेशन पक्षका नेता प्रदीप पौडेलले निकास निकाल्ने प्रयास जारी रहेको बताएका छन् ।
मंगलबारदेखि चलिरहेको दोस्रो चरणको वार्ताको क्रममा पौडेलले सामाजिक सञ्जाल एक्समा लेख्दै निकास निकाल्ने प्रयास जारी रहेको बताएका हुन् ।