logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्वाचन आयोगले दियो गगन थापा पक्षलाई आधिकारीक कांग्रेसको मान्यता


  • राजनीति
  • शुक्रबार, माघ ३ २०८२

काठमाडौं । निर्वाचन आयोगले गगन थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई आधिकारीक कांग्रेसको मान्यता दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार